काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय भेलामा सहभागी हुन देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट प्रतिनिधि र नेता–कार्यकर्ता काठमाडौं आइपुगेका छन्।
भेलाको उद्घाटनको तयारी भइरहँदा सहभागीहरू कार्यक्रमस्थल पुग्ने क्रम जारी छ। प्रतिनिधिहरूको आगमनसँगै कार्यक्रमस्थलमा चहलपहल बढेको छ।
तस्वीरहरू–
































प्रतिक्रिया