१ मंसिर २०८३, मंगलबार

दार्चुलाको हुनैनाथ मन्दिर र आसपासको प्राकृतिक दृश्य (तस्वीरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल हुनैनाथ मन्दिर र आसपासको मनमोहक प्राकृतिक दृश्य ।

शान्त र हरियाली वातावरणको बीचमा अवस्थित हुनैनाथ मन्दिरले स्थानीय धार्मिक आस्था, संस्कृति र ऐतिहासिक पहिचान बोकेको छ ।

तस्वीरहरू–