काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ ।
बारमा बिहान ९ बजे एक्कासी आगलागी भएको थियो । दुईवटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ ।
क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया