पर्सा । पर्सामा खोलाले एम्बुलेन्स बगाएको छ ।
ठोरी गाउँपालिका- ४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स बगहीको सहायक खोलाले बगाएको हो । एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए ।
उनीहरू सबै सकुशल छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया