काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औँ महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेको छ।
चुनदेवीमा बसेको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो ।
जसअनुसार असोज १५ गते वडा, २० गते पालिका, आज २३ गते प्रदेश निर्वाचन एवम् प्रतिनिधि सभाको निर्वाचन क्षेत्र, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।















प्रतिक्रिया