काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपतिसँग भेट गर्न लामिछाने शीतल निवास पुगेका थिए ।
भेटमा सभापति लामिछानेले भोटेकोसीहुँदै त्रिशूली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेका गतिबिधिबारे राष्ट्रपतिलाइ ब्रिफिङ गरेका रास्वपा प्रवक्ता जदगीश खरेलले जानकारी दिए ।
यसअघि रविले आजै प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि भेट गरी छलफल गरेका थिए ।















प्रतिक्रिया