मुस्ताङ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) मुस्ताङ भ्रमण सकेर काठमाडौं प्रस्थान गरेका छन् ।
परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका प्रधानमन्त्री साहले सोही दिन साँझ प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पूजा गरेका थिए ।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री साह आइतबार जोमसोम–बेनी सडकमार्ग हुँदै काठमाडौं प्रस्थान गरेका हुन् ।













प्रतिक्रिया