काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दैछ ।
संघीय संसद् भवन सिंहदरबारमा दिउँसो एक बजेबाट बस्ने बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘संङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
















प्रतिक्रिया