३१ आश्विन २०८३, शनिबार

ब्रड पिक हिमपहिरोमा मृत्यु भएका ६ नेपालीमध्ये ५ जनाको सनाखत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परेर मृत्यु भएका ६ जना नेपालीमध्ये पाँचजनाको सनाखत भएको छ ।

बेपत्ता भएका १० जनामध्ये ७ जनाको शव फेला परेकामा ६ जना नेपालीको सनाखत भएको हो ।

बिहीबार गएको हिमपहिरोमा परेर निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना हराएका थिए। हराइरहेका नेपाली आरोहीमध्ये नवाङ थिन्डु शेर्पाको अवस्था अझै अज्ञात छ।