सिरहा। सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षिय गणेश यादवको शव प्रहरीले नियन्त्रणमा लिएर उठाएको छ ।
प्रदर्शनकारीले सडकमा शव राखेर प्रदर्शन जारी राखेपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो ।
शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । प्रदर्शन भने अझै जारी छ ।















प्रतिक्रिया