काठमाडौं । सिराहाको गोलबजारमा एक युवकको मृत्यु भएपछि उग्र बनेका प्रदर्शनकारीले प्रहरीमाथि नै आक्रमण गरेका छन् ।
आक्रमणमा परेर नेपाल प्रहरीका डीएसपी घाइते भएका छन्। पाल थरका डीएसपीको ओठमा ढुंगा लागेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया