काठमाडौं । कप्तानगन्ज घटनालाई लिएर प्रदर्शन नियन्त्रण बाहिर जान लागेपछि सिरहाको लहान बजारमा पनि कर्फ्यु लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार अपराह्न ४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यू लगाइएको हो।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया