हेटौंडा । मकवानपुरको हेटौंडामा एक महिला आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
हेटौंडा उपमहानगरपालिका–१६ शक्तिखोलास्थित बाघझोण्डरकी अन्दाजी ५५ वर्षीया पार्वती रुम्बा शनिबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया