९ श्रावण २०८३, शनिबार

रास्वपा सांसद पन्थी लडेर घाइते

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गोविन्द पन्थी लडेर घाइते भएका छन् ।

गुल्मी–२ का सांसद पन्थी शुक्रबार आफ्नै निर्वाचन क्षेत्र धुर्कोट गाउँपालिकामा भेटघाटको क्रममा लडेर सामान्य घाइते भएका हुन् ।

रास्वपा धुर्कोटका सभापति राजेन्द्र पोख्रेलका अनुसार उनी धुर्कोट आधारभूत अस्पतालमा उपचारपछि नियमित भेटघाटमै रहेका छन् ।

Skip This