११ श्रावण २०८३, सोमबार

थुनामुक्त भएपछि बिष्णु पौडेल पहिलोपटक सार्बजनिक कार्यक्रममा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सम्पत्ति शुद्दीकरण मुद्दावाट थुनामुक्त भए पछि नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा उपस्थित भएका छन ।

४८ औं पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पहिलो पटक पौडेल बबरमहल, काठमाडौंमा उपस्थित भएका हुन ।

सो कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्दैछन ।