११ श्रावण २०८३, सोमबार

दीपक भट्टसँग जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दीपक भट्टसँग जोडिएका मृगेन्द्रनाथ रिमाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

धितोपत्रसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले रिमाललाई बिहीबार काठमाडौंको सिफलबाट पक्राउ गरेको हो । यसअघि उनी फरार रहँदै आएका थिए ।

यो प्रकरणमा व्यवसायी दीपक भट्ट समेत मुछिएका छन् । भट्ट हाल सम्पत्ति शुद्धीकरण कसुरमा थुनामा छन् ।