काठमाडौं । नेपाली काँग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको गम्भीर अवस्थामा आईसीयूमा उपचार भइरहेको छ ।
उनी १० दिनदेखि ललितपुरस्थित जावलाखेलमा रहेको हेलियस अस्पतालको आईसीयूमा छन् ।
उनी पछिल्लो समय गम्भीर रोग प्याङक्रियाजको क्यान्सरबाट पीडित छन्। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको परिवारले जानकारी दिएको छ ।










प्रतिक्रिया