काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलविरूद्व प्रदर्शनमा उत्रिएका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन विश्वविद्यालयलको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन लागेका शिक्षामन्त्रीविरुद्ध नेपो बेबी भन्दै विरोध प्रदर्शन गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।







प्रतिक्रिया