१० श्रावण २०८३, आइतबार

प्रदर्शनका लागि प्रधानमन्त्री निवास अगाडि पुगेका बिनु र निहारिका पक्राउ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गर्न पुगेका बिनु यादव र निहारिका राजपुत पक्राउ परेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको निवास अगाडि निषेधित क्षेत्रमा प्रदर्शन गर्न खाजेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घरेलु हिंसामा परेको दावी गर्दै आएका उनीहरूले अदालतमा विचाराधीन मुद्दा छिटो सुनुवाइ हुनुपर्ने माग राख्दै आएका छन् ।

Skip This