११ श्रावण २०८३, सोमबार

बिशेष अदालतको प्रमुख न्यायाधीशमा आचार्य नियुक्त

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले विशेष अदालतको प्रमुख न्यायाधीश (अध्यक्ष) मा वासुदेव आचार्य नियुक्त गरेका छन ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई बिशेष अदालतका अध्यक्षमा नियुक्त गरेको हो।

न्याय परिषद्को बैठकले उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई अध्यक्ष तोक्न सरकारलाई सिफारिस गरेको थियो।