९ श्रावण २०८३, शनिबार

शिक्षा र स्वास्थ्य समता शूल्क पूर्ण रूपमा छुट दिने मन्त्रिपरिषद्को निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको समता शूल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेको छुटको बिषय आज मन्त्री परिषद बैठकले निर्णय गरेको हो ।

मन्त्री पोखरेलका अनुसार आर्थिक ऐनको व्यवस्था बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क अबदेखि पूर्ण रूपमा मिनाहा हुनेछ ।

मन्त्रीपरिषदको निर्णयसँगै अब कुनै पनि विद्यालय वा अस्पतालले उक्त शीर्षकमा शुल्क लिन पाउने छैनन् ।

Skip This