काठमाडौं । दाङमा निर्माणाधीन पानीको ट्यांकीभित्र दुईजनाको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा दुई जना पुरुषको शव भेटिएको हो । शवको पहिचान खुलेको छैन । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया