६ श्रावण २०८३, बुधबार

कीर्तिपुरमा पार्किङमा राखिएको गाडीमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी हुँदा एकजनाको जलेर मृत्यु भएको छ ।

मंगलबार बिहान ११:२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ गरिएको बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी हुँदा गाडीभित्र बसिरहेका व्यक्तिको मृत्यु भएको हो ।

उनको पहिचान खुल्न सकेको छैन ।