११ श्रावण २०८३, सोमबार

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तविरुद्ध एउटा उजुरी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ ।

संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध मात्रै एउटा उजुरी परेको हो ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरू राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध समितिले असार २५ गते उजुरी आह्वान थियो । प्रस्तावित दुई आयुक्तविरुद्ध उजुरी परेको छैन ।

उजुरी खोल्न मंगलबारका लागि संसदीय सुनवाइ समितिको बैठक आह्वान गरिएको छ ।