१० श्रावण २०८३, आइतबार

रुकुमपूर्व केन्द्रबिन्दु भएर भूकम्प

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुकुमपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

अपरान्ह साढे चार बजे ५.० म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कोल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।