काठमाडौं । काठमाडौंको टेकुमा गोली चलेको छ ।
प्रहरीको लागुऔषध कानुन कार्यान्वयन व्युरोले टेकुमा गोली चलाएर तीनजनालाई पक्राउ गरेको हो । गोली लागेर एक जना भारतीय नागरिक घाइते छन् । दुई नेपाली नागरिक पक्राउ परेका छन् ।
घाइते भारतीय नागरिकको वीर अस्पतालमा उपचार भइरहेको छ ।







प्रतिक्रिया