१० श्रावण २०८३, आइतबार

फेसबुकमा समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ।

फेसबुकको वेब ब्राउजर खोज्दा खाता अस्थायीरूपमा उपलब्ध (एकाउन्ट टेम्पोरोरोली अनएभाइलेबल) नभएको सूचना देखाएको हो । एपमा भने समस्या देखिएको छैन।

साइटमा समस्या आएको र केही समयमा समस्या समाधान हुने फेसबुकले जनाएको छ।