६ श्रावण २०८३, बुधबार

लक्ष्मी महतो कोइरीलाई रिहा गर्न सर्वोच्चको आदेश

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । उनका छोरा मनोज कुमार महतोले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए।

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा कोइरी यही असार १८ गते पक्राउ परेका थिए।