काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा दुई वर्षदेखि कारागारमा रहेका बेचन झा रिहा भएका छन्। उनी सुन्धारा कारागारबाट रिहा भएका हुन् ।
मंगलबार मात्रै जिल्ला अदालत काठमाडौँले ठगी मुद्दामा उनलाई एक वर्ष कैद र १० हजार जरिबाना सजाय तोकेको थियो।
झाले तोकिएको अवधिभन्दा दोब्बर बढी कैद भुक्तान गरिसकेकाले उनी रिहा भएका हुन्।










प्रतिक्रिया