८ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिमका एमालेका सबै मन्त्री बर्खास्त

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । सुदूरपश्चिम सरकारमा सहभागी एमालेका सबै मन्त्री बर्खास्त भएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै चारजना मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।

बजेट कटौतीको विरोधमा उत्रिएको भन्दै मुख्यमन्त्री शाहले एमालेका मन्त्रीलाई विरोध नगर्न आग्रह गरेका थिए । शाहले एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा पनि मागेका थिए ।

तर एमालेका मन्त्रीहरू टसमस नभएपछि मुख्यमन्त्रीले बर्खास्त गरेका हुन् ।

Skip This