८ श्रावण २०८३, शुक्रबार

माइतीघरमा किसानले फाले गोलभेडा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । किसानहरूले माइतीघरमा गोलभेडा फालेका छन् ।

सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू विरोध स्वरूप गोलभेला फालेर विरोध गरेका हुन् ।

सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेको उनीहरूको आरोप छ ।