३ श्रावण २०८३, आइतबार

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्‍कार मुद्दामा दोषी ठहर भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

सजाय निर्धारणका लागि भने आगामी ३२ गतेको पेशी तोकिएको छ ।