सर्लाही। सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता पक्राउ परेका छन् ।
प्रहरीले आज गुप्ता र उनका सहयोगी विनोद साह कलवारलाई पक्राउ गरेको हो । उखु किसानको करिब २२ करोड रुपैयाँ बक्यौता भुक्तानी नगरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।








प्रतिक्रिया