३ श्रावण २०८३, आइतबार

मकवानपुरको सिमखोलामा स्कुटरसहित चालक बेपत्ता

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित सिमखोलामा आएको बाढीले स्कुटर बगाउँदै स्कुटरसहित चालक बेपत्ता भएका छन् ।

खोला तर्ने क्रममा आकस्मिक आएको बाढीले बगाएको हो । उनको पहिचान खुल्न सकेको छैन ।

सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् ।