१० श्रावण २०८३, आइतबार

सिरहामा खाल्डोको पानीमा डुबेर एकै परिवारका तीनजना बालबालिकाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा । सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीया छोरा साइफुल शेखको मृत्यु भएको हो ।

खेल्ने क्रममा उनीहरू खाल्डोमा परेका प्रहरीले जानकारी दिएको छ ।