२८ असार २०८३, आइतबार

दुर्गा प्रसाईं पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

प्रहरीले उनलाई आज त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।

उनले विमानस्थलभित्रै कार्यक्रम गर्न लागेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।