२७ असार २०८३, शनिबार

सम्पूर्ण काम रोक्न सम्पत्ति छानविन आयोगलाई अदालतको आदेश

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानविन आयोगको सम्पूर्ण काम रोक्न अदालतले आदेश दिएको छ ।

आयोग गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलले अन्तरिम आदेश जारी गर्दै काम रोक्न आदेश गरेको हो ।

यस्तै यो मुद्दालाई पूर्ण इजलासमा पठाउन पनि आदेश भएको छ ।