५ श्रावण २०८३, मंगलबार

सर्लाहीमा पनि ३५ वर्षीय युवकले आफ्नै शरीरमा लगाए आगो

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सर्लाहीमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

उनले के कति कारणले आत्मदाहको प्रयास गरे भन्ने खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।