२७ असार २०८३, शनिबार

रहेनन् गणेश नेपाली

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विहीबार हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको निधन भएको छ ।

उनको उपचारका क्रममा वीर अस्पतालमा ११ः२० मा निधन भएको हो ।

महानगर प्रहरीले मोटरसाइकलको ह्वील लक गरेको भन्दै आक्रोशित बनेका गणेशले आफ्नै शरिरमा पेट्रोल छर्किर आगो लगाएका थिए ।