२ कार्तिक २०८३, सोमबार

नेपाली कागजमा बजेट बोकेर संसदतर्फ लागे अर्थमन्त्री (तस्वीरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद्बाट पारित गराउन अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ प्रस्थान गरेका छन् ।

यो पटक झोलमा नभई उनले बजेटको खाका नेपाली कागजमा बोकेका छन् ।

तस्वीरहरू–