१४ असार २०८३, आइतबार

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट पारित

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको हो ।