५ कार्तिक २०८३, बिहिबार

एमाले सचिवालय बैठक सर्‍यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सरेको छ ।

आज (शनिबार) दिउँसो १ बजे बस्ने भनिएको बैठक अब आगामी सोमबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।