६ असार २०८३, शनिबार

एमाले सचिवालय बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्नेछ ।

बैठकमा पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण, केन्द्रीय नेताहरुको कार्यविभाजन, देशको समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुने बताइएको छ ।