१० असार २०८३, बुधबार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, के छ छलफलको एजेन्डा ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

प्रवक्ता मनिष झाका अनुसार बैठक वैशाख ३० गते बुधबार बिहान ९ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय बस्नेछ ।

बैठकमा पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन, संसदको बजेट अधिवेशन लगायतका विषयमा छलफल हुने पार्टीले जनाएको छ ।