काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सिंहदबारमा बस्ने भएको हो ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने बताइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।








प्रतिक्रिया