२९ जेष्ठ २०८३, शुक्रबार

रास्वपाको ‘पूर्व बजेट छलफल’ कार्यक्रम आज

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’को आयोजना गर्ने भएको छ ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा आज दिउँसो ४ बजे हुने उक्त कार्यक्रम आयोजना गरेको हो । छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको सहभागिता रहने पार्टीले जनाएको छ ।