१९ असार २०८३, शुक्रबार

सभामुखले बोलाए सचेतकसहितको बैठक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले दलका सचेतकसहितको बैठक बोलाएका छन् ।

सभामुख अर्यालले सत्तारुढ र विपक्षी दलका सचेतकलाई बैठकमा बोलाइएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज मध्याह्न १२ बजे सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।