काठमाडौं । आज विश्व हाँसो दिवस । यो दिवस हरेक वर्षको मे महिनाको पहिलो आइतबार मनाइन्छ ।
हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउने गरिएको हो । अहिले यो दिवस विश्वव्यापी रुपमा मनाइन्छ ।















प्रतिक्रिया