काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।
सभापति रवि लामिछानेले भोलि (आइतबार) मध्याह्न साढे १२ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेगरी बैठक बोलाएका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया