१ असार २०८३, सोमबार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक आज बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो ।

बैठकमा मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।